नियम ३
लेख्य प्रमाणकमा नियुक्त हुन आवश्यक योग्यता
लेख्य प्रमाणकमा नियुक्त हुन देहायको योग्यता हुनु पर्नेछः–
(क) कानूनमा स्नातकोपाधि प्राप्त गरेको,
(ख) नेपाल कानून व्यवसायी परिषद् ऐन,२०५० बमोजिम कानून व्यवसायीको प्रमाण–पत्र प्राप्त गरेको, र
(ग) नेपाली नागरिक ।
लेख्य प्रमाणक नियमावली,२०४१